तरलता व्यवस्थापन ऋण(१ वर्षे)


तरलता व्यवस्थापनका लागि संस्थाकाे शेयर पुँजी र जगेडा काेषकाे अाधारमा प्रदान गरिने छ ।
क) मासिक व्याज भुक्तानीमा ब्याजदरमै ०.२५ प्रतिशत छुट ।
ख) ऋण सुरक्षण शुल्क ०.५ प्रतिशत मात्र ।
ग) संस्थाको शेयर पुजी र जगेडा कोषको वा संस्थाको वासलातको आधारमा अवधि १ बर्ष ।
घ) समय अवधिसम्म पटक पटक झिक्न र तिर्न सक्ने ।


Members


Other Services

विशेष ऋण

क) मासिक व्याज भुक्तानीमा...

दिर्घकालिन ऋण

क) मासिक व्याज भुक्तानीमा...

दिगाे सहकारी ऋण

क) मासिक व्याज भुक्तानीमा...

मासिक किस्ता बन्दी ऋण

क) संस्था वा सदस्यको धित्...